सिंगामा प्रहरीको नागरिक सुनुवाई

विकल्प न्यूज/बेनी साउन २२ गते । बेनी नगरपालिका १४ सिंगामा शुक्रबार जिल्ला प्रहरी कार्यालयको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । समुदायको गुनासो, सुझाव र अपेक्षा सुन्ने तथा अपराध, दुर्घटना र विकृती न्युनीकरण एवं विपद् ब्यवस्थापनका लागि प्रहरीले गर्ने गतिबिधिको बारेमा जानकारी गराउने उद्देश्यले नागरिक सुनुवाई गरिएको हो ।प्रहरी समुदायको रक्षक र सहयोगी हो … Continue reading सिंगामा प्रहरीको नागरिक सुनुवाई